नेपालमा नारीवाद
नारीवाद पुरानो अवधारणा भएतापनि नेपालमा यो शव्दको प्रयोग २०६२/६३ को जनआन्दोलन-२ देखि यता व्यापक भएको हो। नागरिकले पाउने हक अधिकार पुरुष सरह नारीले नपाउने अवस्थाको अन्त्यका लागि नारीबाद लक्षित हुन्छ।
पितृ सत्तात्मक संस्कार, शिक्षा र चेतनाको कमी, अन्धविश्वास लगायतका कारणले हुने यस्ता विभेद अन्त्य गर्नका लागि विभिन्न समयमा बालुवाटार सत्याग्रह लगायतका नारीवादी आन्दोलन हुने गरेका छन्।
इतिहास
सम्पादन गर्नुहोस्उपलब्धि
सम्पादन गर्नुहोस्- ३३% महिला प्रतिनिधित्व
- पैतृक सम्पत्तिमा छोरीको हक
- सरकारी सेवामा महिला आरक्षण
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्