नेपालका परम्परागत व्यावसायहरू

नेपालको व्यावसायिक इतिहासको अध्यन गर्दा मनिसहरू परापुर्वकालदेखि नै विभिन्न पेशामा आबद्ध भएको पाइन्छ। मनिसहरू बाच्नको लागि पनि कुनै न कुनै पेशालाई पछ्याई रहेको हुन्छन्। यसरी सर-सरति हेर्दा परम्परागत पेशाहरू पनि दुईथरिको भेटिन्छ। कृषिमा आधारित व्यवसाय[१] तथा कृषिमा आधारित नभएको व्यवसाय

गरा बाली : पहिरो जाने सम्भावना भएका भिरालो ठाँउमा गर्न सकिने खेतीको तरिका

कृषिमा आधारित व्यवसाय सम्पादन गर्नुहोस्

कृषिमा आधारित व्यवसाय भन्नाले कुनैपनि आर्थिक क्रियाकलाप जुन कृषि उपजसँग सम्बन्धित रहेको छ भन्ने बुझाउँछ जस्तै चामल उद्योग, पिठो उद्योग, दाल उद्योग,चाउचाउ उद्योग, बिस्कुट उद्योग, धागो कारखाना, इत्यादी।

कृषिमा आधारित नभएको व्यवसाय सम्पादन गर्नुहोस्

 
माटोको भाडा उद्योग

कृषिमा आधारित नभएको व्यवसाय भन्नाले कुनैपनि आर्थिक क्रियाकलाप जुन कृषि उपजसँग सम्बन्धित न रहेको तर कृषि बाहेकको व्यवसाय भन्ने बुझाऊछ जस्तै सिलाई बुनाई, माटोको भाँडा बनाउने उद्योग, तामा-पित्तलको भाँडा उद्द्योग, सुनचाँदीको गहना पसल, इत्यादी।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Agriculture in Nepal", अन्तिम पहुँच ९/२२/२०१७