नीरज पाण्डे
नीरज पाण्डे एक भारतीय चलचित्र निर्माता, निर्देशक तथा लेखक हुन् ।[१]
व्यवसाय
सम्पादन गर्नुहोस्उनी पहिला दिल्लीमा रहेर चलचित्र बनाउने आदिको शिक्षा लिए र सन् २००८ मा मुम्बई गए । जहाँ उनी विज्ञापन आदि बनाउन थाले ।[२] यस पछि उनलाई अ वेडनसडे चलचित्र बनाउने मौका मिल्यो । यो उनको पहिलो चलचित्र हो ।[३]
प्रमुख चलचित्रहरू
सम्पादन गर्नुहोस्नाम | निर्देशक | कहानी | पटकथा | संवाद | निर्माता | |
---|---|---|---|---|---|---|
२००८ | अ वेडनसडे | हो | हो | हो | हो | |
२०१३ | स्पेशल २६ | हो | हो | हो | हो | |
२०१४ | द रोयल बङ्गाल टाइगर | हो | हो | हो | हो | |
२०१४ | टोटल सियापा | हो | हो | हो | ||
२०१५ | बेबी | हो | हो | हो | हो | |
२०१५ | एम. एस. धोनी: द अनटोल्ड स्टोरी | हो |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "National Awards: Antaheen best film, Priyanka Chopra best actress", Indian Express, २४ जनवरी २०१०।
- ↑ "'My worst phase is over'", DNA, २७ अगस्ट २००८।
- ↑ "Neeraj Pandey taking it easy after A Wednesday", Hindustan Times, २५ सेप्टेम्बर २००८। वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २०११ मिति