ना पेरू सूर्या, ना इल्लू इन्डिया
ना पेरू सूर्या, ना इल्लू इन्डिया (अनुवाद: मेरो नाम सूर्या हो, मेरो घर भारत हो) २०१८ भारतीय तेलगु भाषाको एक्नस चलचित्र हो जुन वकान्थम वमसीद्वारा उनको निर्देशकीय डेब्यूमा लिखित र निर्देशन गरिएको गरिएको हो। रामलक्ष्मी सिने क्रिएशन्सको ब्यानर अन्तर्गत सिरिशा र श्रीधर लगदापतिद्वारा निर्मित, यसमा अल्लू अर्जुन, अनु इमानुएल, र अर्जुन सरजा मुख्य भूमिकामा छन्।
ना पेरू सूर्या, ना इल्लु इन्डिया मेरो नाम सूर्या हो, मेरो घर भारत हो | |
---|---|
निर्देशक | वकान्थम वमसी |
लेखक | वकान्थम वमसी |
निर्माता |
|
मुख्य कलाकार | |
छायाङ्कन | राजीव रवि |
सम्पादन | कोटागिरि वेङ्कटेश्वर राव |
सङ्गीत | गीतहरू: विशाल-शेखर पृष्ठभूमि स्कोर विशाल-शेखर जोन स्टुअर्ट एडुरी |
वितरक कम्पनीहरू | |
वितरक | मोर्डन मुभी (भारतमा हिन्दी) डायमेन्शन पिक्चर्स (नेपालमा हिन्दी) |
प्रदर्शन मिति |
|
अवधि | १६८ मिनेट |
देश | भारत |
भाषा | तेलगु |
बक्स अफिस | ₹अनुमान १०० करोड[२] |
सङ्गीत विशाल-शेखरद्वारा सृजना गरिएको थियो। कोटागिरि वेङ्कटेश्वर रावद्वारा सम्पादन गरिएको थियो। चलचित्र ४ मे २०१८ मा प्रदर्शित भएको थियो।
कलाकार
सम्पादन गर्नुहोस्- अल्लू अर्जुन सूर्याको रूपमा, एक भारतीय सेनाका सिपाही र राजुको छोरो
- अनु इमानुएल वर्षाको रूपमा, सूर्यको प्रेमिका
- अर्जुन सर्जा प्रोफेसर रामा कृष्ण राजुको रूपमा, सूर्यको विवादास्पद बुबा
- आर सरथकुमार चाललाको रूपमा, एक खतरनाक ग्याङ्स्टार
- ठाकुर अनूप सिंह चाललाको छोराको रूपमा
- बोमन इरानी कर्नेल सञ्जय श्रीवास्तवको रूपमा, सूर्यका हाकिम
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Mahesh Babu's Bharat Ane Nanu and Allu Arjun's Naa Peru Surya Naa Illu India get new release dates", The Indian Express, अन्तिम पहुँच २४ फेब्रुअरी २०१८।
- ↑ "Naa Peru Surya crosses 100 cr mark worldwide", International Business Times, अन्तिम पहुँच २० मे २०१८।