नाटक संग्रह : साक्थिम (Drama : Sakthim)
नाटक संग्रह 'साक्थिम' (२०७५) समालोचना सहितको नाटक संग्रह हो | जुन कृतिलाई सागर केरुङले लेखेका हुन् | रानीटार साहित्य समाजद्वारा प्रकाशित नाटक संग्रहमा ५ ओटा छोटा नाटकहरु समेटिएका छन् भने ५ ओटै नाटकमाथि समालोचना गरिएको छ | जुन नाटकहरु मलिसा याक्थुङबा, लत्छामी सेर्मा पापो, प्रेम ओझा, अबोध अविरल आङ्बुहाङ र मुनराज शेर्माले समालोचना गरेका छन् |
The play collection 'Sakthim' (2075) is a play collection with commentary Which work is written by Sagar Kerung 5 short plays have been included in the collection of plays published by Ranitar Literary Society and criticism has been made on all 5 plays. The plays which have been reviewed by Malissa Yakthungba, Latchami Sherma Papo, Prem Ojha, Abodh Aviral Angbuhang and Munraj Sherma.
About the author:
Sagar Kerung (born 1989) was born in Yangnam VDC Ward No. 5, Panchthar District, eastern Nepal to the late Aitaraj Kerung and Bishnumaya Angdembe. He is the first citizen from Nepal to go abroad to study his mother tongue. He has completed his graduation degree in Limbu language from Sikkim Alpine University. He has started his artistic journey since 2005. Sagar Kerung is also the first Drama wright of the Limbu community. He wrote a play called "Numahangma" in 2010, which was a bestseller. Since then, he has been leading the indigenous movement. He has written Numahangma - 2067, Kemaba Laje? - 2068 (Drama, Pasibhanjyang - 2070 (Drama, Doshro Nagarik - 2073 (Drama, Saimundri - 2074 (Drama, Sakthim - 2075 (Drama Collection, Saksa Nu Penyuk - 2076 (Varna Ra Chand, Tiyaha - 2077 (Drama, Sunauli Rupauli - 2078 (Drama)) | Sagar Kerung is currently the Federal President of the Limbu Film Makers Association. He has also written and directed many famous films. Films written by Sagar Kerung are Limbu film 'Hetlukwa', Limbu film 'Pungsam', Limbu film 'Sam', Limbu short film 'Tumyahang', Limbu film 'Ke', Limbu film 'Reet', Limbu film 'Thim', Gurung short film 'Tone', Limbu film 'Amlarifung' (screenplay/dialogue, Limbu film 'Lazeren Thokla' (dialogue, Nepali film 'Jeevan' (screenplay, Tharu film 'Payal' (screenplay/dialogue, Limbu film 'Thetlang' (screenplay/dialogue, Limbu short film 'Nahen' etc.) | Films directed by Sagar Kerung are Limbu film 'Che', He has directed Limbu films 'Pungsam', Limbu films 'K', Tharu films 'Payal', Limbu films 'Tumyahang', Gurung films 'Tone', Limbu films 'Nahen' and has also assisted in dozens of films like Phungwama, Badla, Lazeren Thokla, Bhumiputra, Amlarifung. Kerung is also a successful music video director. The Limbu and Nepali music videos he has directed are also famous. The songs he has written and the music he has composed are also widely available on YouTube and social media. Kerung is currently the Panchthar District President of the Nepal Indigenous Peoples Federation and the Central President of the Kirat Yakthung Chumlung Limbu Cultural Council. Earlier, Sagar Kerung served as the Coordinator of the Local Peace Committee Panchthar under the Ministry of Peace and Reconstruction, Government of Nepal (2068-69). He has also held high-level government positions in the district. In the film sector, he has also held the position of member of the Nepal Government Film Development Board, Indigenous Peoples Mother Tongue Film Promotion Committee (2078-79). Apart from this, Kerung has established the Yakthung Pragya Pratishthan in the Yakthung literature sector since 2078 BS and has been conducting international-level literary seminars related to Limbu literature. Sagar Kerung has his own film production company, whose name is 'Yakthung Films Pvt. Ltd.' | Which company has been established as a company that makes the most and best Limbu films. He has visited many countries including Singapore, Hong Kong, Both, Malaysia, Thailand, India, Indonesia in the fields of art, literature and ideology. Kerung is also a leader of the cushion. He has been leading the fight for the rights of Limbuwan land in eastern Nepal since 2062 BS. He has been raising his voice about the insisted land of the indigenous people of Limbuwan land. He contested the elections for the Federal Assembly in 2074 and the Provincial Assembly in 2079. Kerung, who was established as a popular leader among the indigenous community of Eastern Limbuwan, was defeated by a small margin. During the movement, Sagar Kerung has held the positions of the party district president, the federal president of the student organization, and the federal secretary of the party. Sagar Kerung, who has dedicated his life to the upliftment of his community, is holding the position of the general secretary of the Kerung Chonung Sangjumbho, which was opened for the liberation of his Kerung community.
Honors -
1, Limbu Vidharthi Manch, Central Working Committee - 2072
2, Nav Yug Sangeet Kala Kendra, Ektin Panchthar - 2067
3, Nepal Indigenous Nationalities Federation Yangnam Panchthar - 2071
4, Panchthar Nachghar - 2075
5, Yamunadevi-Baijnath Bhattarai Memorial Foundation Maiwakhola Taplejung - 2077
6, Shree Khalanga Tar High School Yangnam Panchthar - 2075
7, Kirat Yakthung Chumlung Malaysia - 2076
8, Government of Nepal Ministry of Peace and Reconstruction, Local Peace Committee Panchthar - 2073
9, Kirat Yakthung Chumlung, Falelung Village Municipality Working Committee - 2078
10, UJES Films, Anamnagar Kathmandu - 2075
Awards and Prizes -
1, Public Choice Award - Nepal International Indigenous Film Festival - 2014, Kathmandu
2, Best Director Award - FLF Award 2020, Kathmandu
3, Best New Director Award - Jyomo Gang Film Award 2019 Thailand
4, Best Story Award - Nepal Indigenous Film Festival 2021, New York USA
5, Best Music Video Director Award - Quality Entertainment Award - 2078 Kathmandu
6, Best Story Award - FLF Award - 2016, Birtamod Jhapa
7, Best Film Award - Yakthung Cine Award - 2081 Dharan Sunsari
8, Best Story Award - FLF Award - 2024 Kathmandu Nepal
सागर केरुङ (Sagar Kerung)
सागर केरुङ (सन् १९८९) पूर्वी नेपालको पाँचथर जिल्ला याङनाम गाविस वडा नं. ५ मा स्वर्गीय ऐतराज केरुङ र विष्णुमाया आङ्देम्बेको कोखमा जन्मेका हुन | उनि नेपालबाट आफ्नो मातृभाषा अध्यन गर्न विदेश जाने पहिलो नागरिक हुन | उनले सिक्किम अल्पाइन युनिभर्सिटीबाट लिम्बु भाषामा ग्रेजुएसन अफ डिग्री पास गरेका छन् | उनले सन् २००५ देखि कला यात्रा सुरु गरेको पाइन्छ | सागर केरुङ लिम्बु समुदायको पहिलो नाटक लेखक समेत हुन | उनले सन् २०१० मा "नुमाहाङमा" नामक नाट्यकृति लेखेका छन, जुन सर्वाधिक बिक्री भएको थियो | त्यहि समयदेखि उनले आदिवासी आन्दोलनको नेतृत्व गरेको पाइन्छ | उनले साहित्य क्षेत्रमा नुमाहाङमा - २०६७, केमाबा लाजे? - २०६८ (नाटक, पासीभन्ज्याङ - २०७० (नाटक, दोश्रो नागरिक - २०७३ (नाटक, सैमुन्द्री - २०७४ (नाटक, साक्थिम - २०७५ (नाटक संग्रह, सक्सा नु पेन्युक - २०७६ (वर्ण र छन्द, तियाह - २०७७ (नाटक, सुनौली रुपौली - २०७८ (नाटक)जस्ता कृतिहरु लेखेका छन् | सागर केरुङ अहिले लिम्बु फिल्म मेकर एसोसिएसनको संघीय अध्यक्ष छन् | उनले थुप्रै चर्चित चलचित्रहरु पनि लेखन निर्देशन गरेका छन् | सागर केरुङद्वारा लिखित चलचित्रहरु लिम्बु चलचित्र 'हेत्लुक्वा', लिम्बु चलचित्र 'पुङ्साम', लिम्बु चलचित्र 'साम्', लिम्बु लघु चलचित्र 'तुम्याहाङ्', लिम्बु चलचित्र 'के, लिम्बु चलचित्र 'रीत', लिम्बु चलचित्र 'थिम्', गुरुङ लघु चलचित्र 'तोने', लिम्बु चलचित्र 'अम्लारीफुङ्' (पटकथा/संवाद, लिम्बु चलचित्र 'लाजेरेन् थोक्ला' (संवाद, नेपाली चलचित्र 'जीवन' (पटकथा, थारु चलचित्र 'पायल' (पटकथा/संवाद, लिम्बु चलचित्र 'थेत्लङ्' (पटकथा/संवाद, लिम्बु लघु चलचित्र 'नाहेन्' आदि हुन | सागर केरुङद्वारा निर्देशित चलचित्रहरु लिम्बु चलचित्र 'चे', लिम्बु चलचित्र 'पुङसाम', लिम्बु चलचित्र 'के', थारु चलचित्र 'पायल', लिम्बु चलचित्र 'तुम्याहाङ', गुरुङ चलचित्र 'तोने', लिम्बु चलचित्र 'नाहेन' गरेका छन् भने उनले फुङवामा, बदला, लाजेरेन थोकला, भूमिपुत्र, अम्लारीफुङ जस्ता दर्जनौ चलचित्रहरुमा साहायक निर्देशन गरेका छन् | केरुङ सफल म्युजिक भिडियो निर्देशक समेत हुन् | उनले निर्देशन गरेका लिम्बु तथा नेपाली म्युजिक भिडियोहरु पनि चर्चित छन् | उनले लेखेका गीतहरु र भरेका संगीतहरु समेत युटुब तथा सामाजिक संजालहरुमा प्रसस्तै पाइन्छ | केरुङ अहिले नेपाल आदिवासी जनजाति महासंघ पाँचथर जिल्ला अध्यक्ष छन् भने किरात याक्थुङ चुम्लुङ लिम्बु सांस्कृतिक परिषदको केन्द्रीय अध्यक्ष छन् | यस अघि सागर केरुङले नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय अन्तर्गतको स्थानीय शान्ति समिति पाँचथरको संयोजक (२०६८-६९) जस्तो जिल्लाको उच्चस्तरीय सरकारी संयन्त्र समेत सम्हालिसकेका छन् | चलचित्र क्षेत्रमा नेपाल सरकार चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति सदस्य (२०७८-७९) समेत सम्हालिसकेका छन् | यसका अलावा केरुङले याक्थुङ साहित्य क्षेत्रमा २०७८ सालबाट याक्थुङ प्रज्ञाप्रतिष्ठान स्थापना गरेर लिम्बु साहित्य सम्बन्धि अन्तर्राष्ट्रियस्तरको साहित्यिक गोष्ठीहरु संचालन गर्दै आएका छन् | सागर केरुङको आफ्नै चलचित्र निर्माण कम्पनि छ, जसको नाम हो 'याक्थुङ फिल्म्स प्रा.लि,' | जुन कम्पनि सर्वाधिक र उत्कृष्ट लिम्बु चलचित्र बनाउने कम्पनीकोरुपमा स्थापित भएको छ | उनले कला, साहित्य तथा विचारिक क्षेत्रबाट सिंगापुर, हङकङ, दुवै, मलेसिया, थाइल्याण्ड, भारत, इन्डोनेसिया लगायत धेरै देशको भ्रमणमा गरेका छन् | केरुङ कुशन नेतृत्व समेत हुन् | उनले २०६२ सालादेखि पूर्वी नेपालको लिम्बुवान भूमिको अधिकारको लडाईको नेतृत्व गर्दै आइरहेको छ | लिम्बुवान भूमिका आदिवासीहरुको इन्सिस्टर ल्याण्ड बारे आवाज उठाउदै आइरहेको छ | उनले २०७४ मा संघीय सभामा र २०७९ मा प्रदेशसभामा समेत चुनावमा उठेका थिए | पूर्वी लिम्बुवानको आदिवासी समुदायमा लोकप्रीय नेताको रुपमा स्थापित केरुङ थोरै मतले पराजित भए | आन्दोलनको क्रममा सागर केरुङले पार्टी जिल्ला अध्यक्ष, विधार्थी संगठनको संघीय अध्यक्ष र पार्टीको संघीय सचिवको जिम्मेवारी सम्हालिसकेका छन् | आफ्नो समुदायको उत्थानको निम्ति जीवन समर्पण गरेका सागर केरुङले आफ्नो केरुङ समुदायको मुक्तिको निम्ति खोलिएको केरुङ चो?नुङ सङजुम्भोको महासचिवको जिम्मेवारी सम्हालिरहेका छन् |
सम्मान -
१, लिम्बु विधार्थी मञ्च, केन्द्रीय कार्य समिति - २०७२
२, नव युग संगीत कला केन्द्र, एकतीन पाँचथर - २०६७
३, नेपाल आदिवासी जनजाति महासंघ याङ्नाम पाँचथर - २०७१
४, पाँचथर नाचघर - २०७५
५, यमुनादेवी-बैजनाथ भट्टराई स्मृति प्रतिष्ठान मैवाखोला ताप्लेजुङ - २०७७
६, श्री खलंगा टार उच्च वा.वि. याङ्नाम पाँचथर - २०७५
७, किरात याक्थुङ चुम्लुङ मलेसिया - २०७६
८, नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय, स्थानीय शान्ति समिति पाँचथर - २०७३
९, किरात याक्थुङ चुम्लुङ, फालेलुङ् गाउँ पालिका कार्य समिति - २०७८
१०, युजेस फिल्मस्, अनामनगर काठमाडौं - २०७५
पुरस्कार तथा अवार्डहरु -
१, पब्लिक चोइस अवार्ड - नेपाल अन्तराष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव - २०१४, काठमाडौं
२, उत्कृष्ट निर्देशक अवार्ड - एफ एल एफ अवार्ड २०२०, काठमाडौं
३, उत्कृष्ट नव निर्देशक अवार्ड - ज्योमो गाङ् चलचित्र अवार्ड २०१९ थाइल्याण्ड
४, बेस्ट स्टोरी अवार्ड - नेपाल आदिवासी फिल्म फेस्टिवल २०२१, न्यूयोर्क अमेरिका
५, उत्कृष्ट म्युजिक भिडियो निर्देशक अवार्ड - क्वालिटी इन्टरतेन्मेन्ट अवार्ड - २०७८ काठमाडौं
६, बेस्ट स्टोरी अवार्ड - एफ एल एफ अवार्ड - २०१६, विर्तामोड झापा
७, बेस्ट फिल्म अवार्ड - याक्थुङ सिने अवार्ड - २०८१ धारण सुनसरी
८, बेस्ट स्टोरी अवार्ड - एफ एल एफ अवार्ड - २०२४ काठमाडौं नेपाल