नवजात अवस्था
मानवजीवन जन्मपछिको अवस्था (अङ्गेजीमा: पोस्टनाटल इस्टेज)बाट सुरु हुन्छ । यो मानवजीवनमा जन्मदेखि र जन्मेपछि २ हप्तासम्मको जीवनावधि हो । यो नयाँ वातावरणमा समायोजन हुने अवस्था हो । यो अवस्थालाई हुरलक्कका अनुसार २ भागमा बाड्न मिल्छ।[१]
सन्दर्भ सूचीसम्पादन
- ↑ Developmental Psychology, A life span Approach, New Delhi: Tata Mc GRAW-Hill।