धिराज श्रेष्ठ एक नेपाली फुटबल खेलाडी हुन् । उनी हाल नेपाली फुटबल क्लब फ्रेन्ड्स क्लबबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन् । उनी फुटबल मैदानमा मध्यपंतिका रूपमा उत्रने गर्दछन् । धिराज नेपाली अन्डर-१८ राष्ट्रिय फुटबल टिमले भुटानमा सम्पन्न साफ यु-१९ च्याम्पियनसिप प्रतियोगिता जित्दाका एक सदस्य समेत हुन् । साथै उनी वर्तमान फ्रेन्ड्स क्लबका कप्तान समेत हुन् ।

धिराज श्रेष्ठ
व्यक्तिगत जानकारी
पुरा नाम धिराज श्रेष्ठ
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
फ्रेन्ड्स क्लब
युवा करियर
फ्रेन्ड्स क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१७- फ्रेन्ड्स क्लब
अन्तर्राष्ट्रिय करियर
२०१८ नेपाल यु-१९
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

खेल जीवन सम्पादन गर्नुहोस्

राष्ट्रिय टिम सम्पादन गर्नुहोस्

अन्डर-१८ सम्पादन गर्नुहोस्

धिराज नेपाली अन्डर-१८ राष्ट्रिय फुटबल टिमले भुटानमा सम्पन्न साफ यु-१९ च्याम्पियनसिप प्रतियोगिता जित्दाका एक सदस्य समेत हुन् । साथै उनि नेपालको यु १९ राष्ट्रिय फुटबल टोलले किर्गिस्तानमा आयोजना भएको एएफसी यु १९-फुटबल च्याम्पियनसिपको समूह चरण छनोट खेलका लागि समेत नेपालको प्रतिनिधित्व गरेका थिए[१]

क्लब सम्पादन गर्नुहोस्

फ्रेन्ड्स क्लब सम्पादन गर्नुहोस्

धिराज श्रेष्ठ नेपाली घरेलु फुटबल प्रतियोगिताहरूमा फ्रेन्ड्स क्लबको प्रतिनिधित्व गर्दै प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्दछन्[२][३] । उनी फ्रेन्ड्स क्लबका वर्तमान कप्तान हुन् । धिराजले फ्रेन्ड्स क्लबबाटै सहिद स्मारक ए-डिभिजन लिग २०७५को समेत प्रतिनिधित्व गरेका थिए[४][५]

उपाधिहरू सम्पादन गर्नुहोस्

नेपाल सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. newsofnepal.com, "नेपालको पहिलो खेल आयोजकसँगै", इमेज खबर, अन्तिम पहुँच १३ कार्तिक २०७४, सोमबार 
  2. सौर्य अनलाइन, "यू–१९ फुटबल टोली घोषणा", इमेज खबर, अन्तिम पहुँच २०७४ कार्तिक १२ गते १०:५१ 
  3. chandragirinews.com, "बाईट युथ क्लबद्वारा आयोजित प्रथम चन्द्रागिरी गोल्डकप -२०७४, पहिलो खेलमा फ्रेन्डस क्लबको जित", इमेज खबर, अन्तिम पहुँच २०७४, २८ कार्तिक मंगलवार २०:५५ 
  4. "‘ए’ डिभिजन लिगमा १६ टोलीहरू", द काठमाडौँ पोस्ट, अन्तिम पहुँच १३ अक्टोबर २०१७ 
  5. "Friends Club Signs Sponsorship Deal With Nepal Investment Bank Limited", गोल नेपाल, अन्तिम पहुँच २०१८-१२-०८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्