धिराज श्रेष्ठ
धिराज श्रेष्ठ एक नेपाली फुटबल खेलाडी हुन् । उनी हाल नेपाली फुटबल क्लब फ्रेन्ड्स क्लबबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन् । उनी फुटबल मैदानमा मध्यपंतिका रूपमा उत्रने गर्दछन् । धिराज नेपाली अन्डर-१८ राष्ट्रिय फुटबल टिमले भुटानमा सम्पन्न साफ यु-१९ च्याम्पियनसिप प्रतियोगिता जित्दाका एक सदस्य समेत हुन् । साथै उनी वर्तमान फ्रेन्ड्स क्लबका कप्तान समेत हुन् ।
व्यक्तिगत जानकारी | |||||||
---|---|---|---|---|---|---|---|
पुरा नाम | धिराज श्रेष्ठ | ||||||
खेल्ने स्थान(हरू) | मध्यपङ्क्ति | ||||||
क्लब जानकारी | |||||||
वर्तमान टोली | फ्रेन्ड्स क्लब | ||||||
युवा करियर | |||||||
फ्रेन्ड्स क्लब | |||||||
वरिष्ठ करियर* | |||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||
२०१७- | फ्रेन्ड्स क्लब | ||||||
अन्तर्राष्ट्रिय करियर | |||||||
२०१८ | नेपाल यु-१९ | ||||||
सम्मान
| |||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल |
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्खेल जीवन
सम्पादन गर्नुहोस्राष्ट्रिय टिम
सम्पादन गर्नुहोस्अन्डर-१८
सम्पादन गर्नुहोस्धिराज नेपाली अन्डर-१८ राष्ट्रिय फुटबल टिमले भुटानमा सम्पन्न साफ यु-१९ च्याम्पियनसिप प्रतियोगिता जित्दाका एक सदस्य समेत हुन् । साथै उनि नेपालको यु १९ राष्ट्रिय फुटबल टोलले किर्गिस्तानमा आयोजना भएको एएफसी यु १९-फुटबल च्याम्पियनसिपको समूह चरण छनोट खेलका लागि समेत नेपालको प्रतिनिधित्व गरेका थिए[१] ।
क्लब
सम्पादन गर्नुहोस्फ्रेन्ड्स क्लब
सम्पादन गर्नुहोस्धिराज श्रेष्ठ नेपाली घरेलु फुटबल प्रतियोगिताहरूमा फ्रेन्ड्स क्लबको प्रतिनिधित्व गर्दै प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्दछन्[२][३] । उनी फ्रेन्ड्स क्लबका वर्तमान कप्तान हुन् । धिराजले फ्रेन्ड्स क्लबबाटै सहिद स्मारक ए-डिभिजन लिग २०७५को समेत प्रतिनिधित्व गरेका थिए[४][५] ।
उपाधिहरू
सम्पादन गर्नुहोस्नेपाल
सम्पादन गर्नुहोस्सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्- ↑ newsofnepal.com, "नेपालको पहिलो खेल आयोजकसँगै", इमेज खबर, अन्तिम पहुँच १३ कार्तिक २०७४, सोमबार।
- ↑ सौर्य अनलाइन, "यू–१९ फुटबल टोली घोषणा", इमेज खबर, अन्तिम पहुँच २०७४ कार्तिक १२ गते १०:५१।
- ↑ chandragirinews.com, "बाईट युथ क्लबद्वारा आयोजित प्रथम चन्द्रागिरी गोल्डकप -२०७४, पहिलो खेलमा फ्रेन्डस क्लबको जित", इमेज खबर, अन्तिम पहुँच २०७४, २८ कार्तिक मंगलवार २०:५५। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-२९ मिति
- ↑ "‘ए’ डिभिजन लिगमा १६ टोलीहरू", द काठमाडौँ पोस्ट, अन्तिम पहुँच १३ अक्टोबर २०१७।
- ↑ "Friends Club Signs Sponsorship Deal With Nepal Investment Bank Limited", गोल नेपाल, अन्तिम पहुँच २०१८-१२-०८।