"द भेन सिस्टर्स" भ्लादिमिर नाबोकोभद्वारा सन् १९५१को मार्चमा लिखित एक लघुकथा हो। यो कथा एक विश्‍वास गर्न नसकिने कथाकारको प्रयोगको लागि प्रख्यात छ। यस कथामा एक्रोस्टिक पनि छ। एक्रोस्टिक भनेको यस्तो कविता हो जसको हरेक पङ्क्तिबाट पहिलो शब्द वा अक्षर झिक्दा एउटा लुकाइएको अर्थ भेटाउन सकिन्छ।

सारांश सम्पादन गर्नुहोस्

एक प्राध्यापक जो यो कथाका कथाकार हुन् आफुले दुई बहिनीहरुसँग बिताएका समयको अनुभव लेख्छन् र भुतहरुले आस्तविक जिवनसँग गर्न सक्ने अन्तरक्रियाबारे चिन्तन गर्छन्।

एक्रोस्टिक सम्पादन गर्नुहोस्

कथाको अन्तिम हरफमा एक एक्रोस्टिक पाइन्छ। एक्रोस्टिकले अंग्रेजीमा "आइसिसिल बाई सिन्थिया मिटर बाई सिन्थिया (नेपालीमा: बरफको टुक्रो सिन्थियाबाट र पङ्क्ति म सिबिलद्धारा) " जनाउँछ।

साहित्यिक महत्व सम्पादन गर्नुहोस्

यो लेखमा प्रयोग गरिएको अनौटो कथनको तरिकाको कारण यस लेखले धेरै ख्याति कमाएको छ। नाबोकोभ आफैले यस कथामा प्रयोग भएको कथन शैली "हजार वर्षमा एकचोटी मात्र प्योग गर्न सकिने" भनेका छन्। यो कथाको यो निरालताले सुरुवातमा कुनै चर्चा पाएन र निउ योर्करले यो कथालाई छाप्‍न मानेको थिएन। यो निरालता नाबोकोभले आफै सम्पादक क्याथरीन ए व्हाइटलाई एक चिठी लेखेर बुझाएपछि मात्र चर्चामा आएको थियो।

[१]

सन्दर्भ सामाग्रीहरु सम्पादन गर्नुहोस्

  1. The Signs and Symbols in Nabokov's "Signs and Symbols" 

 

बाह्य लिंकहरू सम्पादन गर्नुहोस्