द ग्रेट ग्याट्सबी (चलचित्र)
द ग्रेट ग्याट्सबी सन् २०१३।०५।०१ मा दर्शक सामु ल्याइएको अङ्ग्रेजी चलचित्र हो । यस चलचित्र द ग्रेट ग्याट्सबी (उपन्यास) मा आधारित रहेको छ भने यस चलचित्रलाई बाज लुहरमन ले निर्देशन गरेका हुन् भने यसका लेखक बाज लुहरमन, क्रेग पियर्स हुन् । यस चलचित्रको समय १४२ मिनेट रहेको छ साथै यसमा मुख्य भुमिकामा लियोनार्डो डिकापरियो, टोवेय मागुइरे, क्यारे मुलिगन, योएल इडगरटन, इस्ला फिसर, जेसन क्लार्कले, एलिजाबेथ डेविक्की, जैक थमसन, अमिताभ बच्चन रहेका छन् । यस चलचित्रका आधिकारिक वितरक वार्नर ब्रोज पिक्चर्स, रोडसो इन्टरटेन्मेन्ट रहेका छन् । द ग्रेट ग्याट्सबी को कुल बजेट रकम $ १०५ मिलियन [१] रहेको थियो भने यस चलचित्रले रिलिज भए देखि हालसम्म कुल $ ३५१ मिलियन [१] व्यावसाय गर्न सफल भएको छ ।
द ग्रेट ग्याट्सबी | |
---|---|
निर्देशक | बाज लुहरमन |
लेखक | बाज लुहरमन, क्रेग पियर्स |
निर्माता | लुसी फिसर क्याथरीन न्यापम्यान, बाज लुहरमन, क्याथरीन मार्टिन, डगलस विक |
मुख्य कलाकार | लियोनार्डो डिकापरियो, टोवेय मागुइरे, क्यारे मुलिगन, योएल इडगरटन, इस्ला फिसर, जेसन क्लार्कले, एलिजाबेथ डेविक्की, जैक थमसन, अमिताभ बच्चन |
छायाङ्कन | सिमोन डुग्गान |
सम्पादन | जेसन बाल्लानटाइन जोनाथन रेडमन्ड मत्ती विला |
सङ्गीत | क्रेग आर्मस्ट्रांग |
वितरक | वार्नर ब्रोज पिक्चर्स, रोडसो इन्टरटेन्मेन्ट |
प्रदर्शन मिति | २०१३।०५।०१ |
अवधि | १४२ मिनेट |
राष्ट्र | अस्ट्रेलिया संयुक्त राज्य अमेरिका |
भाषा | अङ्ग्रेजी |
बजेट | $ १०५ मिलियन [१] |
बक्स अफिस | $ ३५१ मिलियन [१] |
बक्स अफिस असुली
यो चलचित्र कुल बजेट $ १०५ मिलियन [१] मा तयार भएको यस चलचित्रले विश्वभरीमा कुल $ ३५१ मिलियन [१] रकम आर्जन गर्न सफल भएको छ भने यस चलचित्रको कुल खर्चलाई कट्टा गरे पश्चात पनि यस चलचित्रले कुल $58.6 मिलियन [२] गरेको छ ।
यो चलचित्र सम्बन्धित लेख आफ्नो प्रारम्भिक अवस्थामा छ, अथवा यो एक आधार हो । तपाईं यसलाई बढ़ाएर विकिपिडियालाई मद्दत गर्न सक्नुहुन्छ ।
क्रिटिक्स प्रतिक्रिया
यस चलचित्रले क्रिटिक्सहरूबाट मिश्रित प्रतिक्रिया पाएको थियो ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "The Great Gatsby (2013)", Box Office Mojo, Amazon, अन्तिम पहुँच अप्रिल १४, २०१४।
- ↑ Mike Fleming Jr (मार्च २१, २०१४), "2013 Most Valuable Blockbuster – #7 ‘Monsters University’ Vs. #10 ‘Thor: The Dark World'; #2 ‘Frozen’ Vs. #15 ‘The Great Gatsby’", Deadline.com, अन्तिम पहुँच मार्च २२, २०१५।