द ग्रिन माइल सन् १९९९ को अमेरिकी फेनट्यासी-आपराधिक-नाट्य चलचित्र हो । चलचित्र फ्रेन्क डाराबन्टद्वारा निर्देशन गरिएको थियो भने स्टेफन किङको सोही नामको उपन्यासमा आधारित थियो ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्