द कमनर (The commoner) अङ्ग्रेजी भाषामा प्रकाशीत हुने प्रथम नेपाली पत्रिका हो। यो पत्रिका सन् १९५६ मा गोपाल दास शेर्ष्ठको सम्पादनमा सुरु भएको थियो। [१]

सन्दर्भ सामाग्री‍ सम्पादन गर्नुहोस्

  1. "The journey of private media in Nepal", अन्तिम पहुँच २०२३-१०-०९