दो बैलों की कथा (नेपालीमा: दुई गोरुहरुको कथा) मुन्शी प्रेमचन्दद्वारा रचित एक हिन्दी लघुकथा हो।

सारांश सम्पादन गर्नुहोस्

यो कथामा दुईवटा गुरुहरु आफ्नो स्वतन्त्रता बचाउन संधर्ष गर्छन्। ति दुई गुरुहरुबिचमा घनिष्ट भावनात्मक सम्बन्ध दर्शाइएको छ। कथामा मानिस र जनावरबिचको परस्पर सम्बन्ध पनि चित्रण गरिएको छ। प्रेमचन्दको धेरै रचनाहरु जस्तै यो कथाको माध्यमबाट पनि प्रेमचन्दले सामाजिक सन्देशहरु दिएका छन्।[१]

‍सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कंणहरू सम्पादन गर्नुहोस्