देवेन्द्रराज कँडेल (जन्म मार्च १९, १९५७ रामपुरवा) एक नेपाली राजनीतिज्ञ, पूर्व मन्त्री र नवलपरासी-४, प्रदेश नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन। उनी नेपाली कांग्रेसका सदस्य हुन्। पहिले उनी भारतको एउटा कलेजको व्यवस्थापन समितिको अध्यक्षमा पनि निर्वाचित भएका छन्।[१][२][३][४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्