द म्याट्रिक्स
(दि म्याट्रिक्सबाट अनुप्रेषित)
दि म्याट्रिक्स साइन्स-फिक्सनको साइबरपंक सबजेनरको एक उदाहरण हो । जादु, एनिमेसन र मार्शल आर्ट फिल्महरू,त्यहाँ भएका अभिनयका दृश्यहरू, हङ्कङ्गका एक्शन सिनेमाहरू (फाइट कोरियोग्राफी र वायर फु प्रविधिका चलचित्रहरू)ले वाचोसकीलाई यो चलचित्र निर्माण गर्न प्रोत्साहित गरेको थियो। यो चलचित्र "बुलेट टाइम" को रूपमा परिचित भिजुअल प्रभावलाई लोकप्रिय बनाउनका लागि परिचित छ।केही आलोचकहरूले गाह्रो विषयहरूको ह्याण्डलिंगका लागि फिल्मको प्रशंसा गरेका छन् भने, केहीले गहिरा विषयवस्तुहरू यसको कार्य दृश्यहरूले गर्दा ओझेलमा परेका छन् पनि भनेका छन्।
दि म्याट्रिक्स | |
---|---|
निर्देशक | The Wachowskis |
लेखक | The Wachowskis |
निर्माता | Joel Silver |
मुख्य कलाकार | |
छायाङ्कन | Bill Pope |
सम्पादन | Zach Staenberg |
सङ्गीत | Don Davis |
वितरक |
|
प्रदर्शन मिति |
|
अवधि | 136 minutes[२] |
राष्ट्र | |
भाषा | English |
बजेट | $63 million[३] |
बक्स अफिस | $463.5 million[३] |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "Film: The Matrix", LUMIERE, अन्तिम पहुँच मार्च २१, २०१७।
- ↑ "The Matrix", British Board of Film Classification, अन्तिम पहुँच मे १२, २०१३।
- ↑ ३.० ३.१ "The Matrix (1999)", Box Office Mojo, Amazon, अन्तिम पहुँच जुन २४, २००९।