'द गडफादर ट्रिलोगी'को दोस्रो संस्करण सन् १९७४ मा प्रदर्शनमा आएको थियो। यस चलचित्रमा भिटो कोर्लियोनको १९२० को दशकमा न्युयोर्क शहरका बिच कटेको प्रारम्भिक जीवन र जीवनचर्या चित्रण गरिएको छ भने भिटोको छोरो माइकलले आफ्नो पैतृक अपराधिक व्यवसायलाइ अझै दरिलो ढङ्गबाट अगाडि बढाउँदै लगेको देख्न सकिन्छ।

द गडफादर भाग २
Theatrical release poster
निर्देशकफ्रान्सिस फर्ड कपोला
पटकथा
निर्माताफ्रान्सिस फर्ड कपोला
मुख्य कलाकार
छायाङ्कनगर्डन विलिस
सम्पादन
सङ्गीतनीनो रोटा
वितरकपारामाउण्ट पिक्चर्स
प्रदर्शन मिति
  • १२ डिसेम्बर १९७४ (1974-12-12) (New York City)
  • २० डिसेम्बर १९७४ (1974-12-20) (संयुक्त अधिराज्य)
अवधि
२०० मिनेट[१]
देशसंयुक्त अधिराज्य
भाषाहरू
  • अङ्ग्रेजी
  • सिसीलियन
बजेट$१.३ करोड[२][३]
बक्स अफिस$४.७५ –५.७३ करोड (उत्तर अमेरिका)[२][३]

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "The Godfather II", British Board of Film Classification, मूलबाट अक्टोबर ८, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २०, २०१४ 
  2. २.० २.१ "The Godfather Part II (1974)", Box Office Mojo, मूलबाट मे २९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २६, २०१४ 
  3. ३.० ३.१ "The Godfather: Part II (1974) – Financial Information", The Numbers, मूलबाट अप्रिल ६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २०, २०१४