दिपेन्द्र बहादुर क्षेत्री
नेपाल राष्ट्र बैंकका गभर्नर
दिपेन्द्र बहादुर क्षेत्री नेपाल राष्ट्र बैङ्कको चौधौँ गभर्नर हुन् ।[१] सन् २००९ मा गभर्नर विजयनाथ भट्टराई वर्खास्त हुनासाथ उनी नियुक्त भएका थिए । पछि पुनः विजयनाथ भट्टराईलाई पुनर्वहाली गरिँदा उनलाई अन्य पदमा स्थानान्तरण गरियो । क्षेत्री राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् हुन्।
दिपेन्द्र बहादुर क्षेत्री | |
---|---|
नेपाल राष्ट्र बैङ्कको चौधौँ गभर्नर | |
कार्यकाल जनवरी १५, २००९ – जुलाई २६, २००९उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name | |
पूर्वाधिकारी | विजयनाथ भट्टराई |
उतराधिकारी | विजयनाथ भट्टराई |
जीवनी
सम्पादन गर्नुहोस्उनको जन्म सन् १९४९मा स्याङ्जा जिल्लामा भएको हो।
स्रोत
सम्पादन गर्नुहोस्- ↑ "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६।[स्थायी मृत कडी]