दिपेन्द्र बहादुर क्षेत्री

नेपाल राष्ट्र बैंकका गभर्नर

दिपेन्द्र बहादुर क्षेत्री नेपाल राष्ट्र बैङ्कको चौधौँ गभर्नर हुन् ।[१] सन् २००९ मा गभर्नर विजयनाथ भट्टराई वर्खास्त हुनासाथ उनी नियुक्त भएका थिए । पछि पुनः विजयनाथ भट्टराईलाई पुनर्वहाली गरिँदा उनलाई अन्य पदमा स्थानान्तरण गरियो । क्षेत्री राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् हुन्।

दिपेन्द्र बहादुर क्षेत्री
नेपाल राष्ट्र बैङ्कको चौधौँ गभर्नर
कार्यकाल
जनवरी १५, २००९ – जुलाई २६, २००९उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name
पूर्वाधिकारीविजयनाथ भट्टराई
उतराधिकारीविजयनाथ भट्टराई

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म सन् १९४९मा स्याङ्जा जिल्लामा भएको हो।

स्रोत सम्पादन गर्नुहोस्

  1. "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६ [dead link]

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्