दोहोरी गीत

नेपाली लोक सङ्गीत विधा
(दाेहाेरी गीतबाट अनुप्रेषित)

दोहोरी गीतमा एकातिर पुरुष र अर्कातिर महिला बसेर आआफ्नातर्फको गीत गाउँने चलन छ। यसमा सवाल जवाफका रूपमा पनि गीत गाइन्छ। हारजित नभएका खण्डमा कुनै कुनै दोहोरीमा सातदिन सातरातसम्म पनि कार्यक्रम लम्बिने गरेको पाइन्छ।दोहोरी नेपालीहरूले परम्परागत रुपमा विभिन्न समय, पर्व आदिमा गाएर आएको पाइन्छ। परम्परागतरुमा गाउँहरूमा निक्कै प्रचलित दोहोरी गीतहरू अहिले हरेक ठाउँ र हरेक पुस्ताले सुन्ने गर्दछन्। [१]

महिला पक्ष
महिला पक्ष
पुरुष पक्ष

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपाली साहित्य कोश (२०५५), नेपाली लोक संस्कृति र साहित्य, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्