दस्तावेज स्वतन्त्रता दिवस

दस्तावेज स्वतन्त्रता दिवस(Document Freedom Day) भनेको बिश्व भरी नै खुला मानक तथा खुला दस्तावेज बनावटको बरेमा सर्वसाधारणलाई जनचेतना दिलाउने उत्सव हो । यो दिवस हरेक वर्ष अग्रेजी महिना मार्चको अन्तिम वुधवार मनाइन्छ । सर्वप्रथम यो २००८को मार्चको अन्तिम वुधवार, २६ तारिकको दिन मनाइएको थियो । यो दिन मनिसहरू, जो सञ्चार प्रविधिमा वरावरी पहुचको मान्यता राख्दछन्, उनीहरू अरुलाई सिकाउछन, प्रस्तुत गर्छन, प्रदशन गर्छन ।

छैटौँ दस्तावेज स्वतन्त्रता दिवस सम्पादन गर्नुहोस्

 
Banner of Document Freedom Day, Nepal 2013

यो वर्ष अहिले सम्म करिब ५० वटा राष्ट्रमा कार्यक्रम दर्ता भैसकेको छ र यो क्रम बढ्दो छ । नेपालमा पनि यो दिवस ओकेएफएन नेपाल (OKFN Nepal)[dead link]ओसाक् (OSAC) को सम्युक्तआयोजनामा आयोजना गरेको छ । यो कायक्रम त्रिभुवन विश्वविद्यालयफोस नेपालले सहयोग गरेको छ । उक्त दिन विशेष गरी दस्तावेज स्वतन्त्रता, खुला डाटा, सफ्टवेयर स्वत्रन्त्रता, खुला दस्तावेज सामग्रीको बारेमा चर्चा एवं प्रदशनी आयोजना गरिएको छ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्