दमाई जाति

पहाडी दलित समुह
(दमाई बाट पठाईएको)

खस हरुको दर्जी/ बाद्ये यन्त्र पेसा

पृष्ठभूमिसम्पादन

दमाई जातिप्राचीन कालदेखि वाद्यवादनमा संलग्न रहि आएको नेपालको एक दलित जाति हो । नेपालकाे इतिहासमा याे जातीले सामाजिक सह अस्तित्व कायम राखेकाे पाइन्छ ।

पेशासम्पादन

यस जातिको मुख्य पेशाको रूपमा कपडा सिलाउने कार्य रहेको छ । यस पेशालाई उनिहरूले अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन्। तर केही परिस्कृत भने पक्कै भएको छ । यसैबाट यिनिहरुको जिवनयापन हुन्छ । यिनिहरु पञ्चेबाजा पनि बजाउने र जन्तिहरूमा जाने गर्दछ्न् ।

 
पञ्चे बाजामा दमैं जाति

धर्मसम्पादन

यिनिहरु सामान्यतः हिन्दु धर्म प्राचिन काल देखि मान्दै आएपनि अहिले कतैकतै क्रिस्टियन मानेको पाइन्छ । तर यिनीहरु पहिला हिन्दु धर्म कै हुन् । यिनीहरू हिन्दू धर्मकै चाडपर्व आर्य जसरी मान्दछन् ।आआफ्नो कूलदेवता पुज्न पनि पछि हट्दैनन् ।

भाषासम्पादन

यिनीहरूको अरू जातिकोजस्तो आफ्नो भाषा छैन। समग्रमा नेपाली भाषा नै प्रयोग गर्न माहिर छन्।

भेषभूषासम्पादन

आफ्नो जातिको भेषभूषा नभ एकोले नेपाली समाजमा प्रचलित भेषभेषा कमिजसुरुवाल चोलो फरिया लाउँछन्। अहिले भने पश्चिमी संस्कृतिले नयाँ बद्लाप ल्याएको छ ।

नेपालको संविधान २०७२मा दलितसम्पादन

  1. परियार
  2. भित्रीकोटी
  3. सिवा
  4. बागदास
  5. निगम
  6. सुनामे
  7. नाै बाग
  8. सुन्दास
  9. दर्नाल
  10. पाँचकोटी
  11. मोते
  12. बर्देवा
  13. मोहरा
  14. रनपहेली
  15. तिखत्री
  16. भुसाल
  17. गुइदेल
  18. कार्कीडाेली
  19. घले
  20. चाहार
  21. सुजि

सन्दर्भ सामग्रीसम्पादन

यो पनि हेरौँसम्पादन

पञ्चैबाजा
दलित