थोन्मि सम्भोट

थोन्मि सम्भोट (Tib. ཐོན་མི་སམྦྷོ་ཊ།, Wyl. thon mi sam+b+ho Ta) सातौँ शताब्दीको मध्य तिर तिब्बतको धर्म राजा स्रोङ्चन गम्पोको शासनकालमा रहेको सम्भोट लिपि अविष्कारक तथा संस्कृत भाषाका बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्ने पहिलो लोचावा अथवा अनुवादक थिए। भोट इतिहासमा उल्लेख भएको अनुसार थोन्मि सम्भोटको जन्म सातौँ शताब्दीमा भएको र उनको पिताका नाम अनु थियो।

थोन्मि सम्भोट
Thomni-sambhota-thangka-72-for-web-1.jpg
आधुनिक र तिब्बती परम्परागत शैलीमा लिखित थोन्मि सम्भोटको थङ्ग
व्यक्तिगत विवरण
वास्तविक नामथोन्मि सम्भोट ཐོན་མི་སམྦྷོ་ཊ།
जन्म६१९[१] ७औं सताब्दी
थु (तिब्बत येरु नदीको दक्षिण स्थित एक गाउँ)
ञ्यल्प (दक्षिणी तिब्बत) इतिहासकारहरूको अलग मत रहेको छ।
मृत्यु७औं सताब्दी
तिब्बत

जीवनीसम्पादन

भारत यात्रासम्पादन

थोन्मि सम्भोटले तिब्बतको धर्म राजा स्रोङ्चन गम्पोको हुकुम अनुसार सन् ६३३ मा केहि बुद्धिमान मित्रहरु साथ लिपि विद्या आर्जनको लागि किशोरावस्थामै भारतको यात्रा आरम्भ गरेको पाइन्छ ।[२]

लिपि आविष्कारसम्पादन

बौद्ध ग्रन्थको अनुवादसम्पादन

तिब्बती भाषामा बौद्ध ग्रन्थहरूको अनुवाद कार्य सम्भोट लिपिको आविष्कार पछि मात्रै भएको र त्योभन्दा अघिल्लो समयमा तिब्बती भाषामा अनुवाद गर्नका लागि कुनै लिपि नभएकाले थोन्मि सम्भोटले भारतीय यात्रा पछि सम्भोट लिपि र तिब्बती भाषाको व्याकरणहरू रचना गरी त्यसैको आधारमा थोन्मि सम्भोटले अवलोकितेश्वरको एकाइस सुत्र तन्त्रको अनुवाद गर्नुभएकोले तिब्बती भाषाको पहिलो अनुवादक भएका थिए ।

कृतिहरुसम्पादन

व्याकरणमुलत्रिंशत् र लिङ्गावतर नामक दुईवटा तिब्बती भाषाको व्याकरण साथै, अनुवादको कृतिहरूमा अवलोकितेश्वरको एकाइस सुत्र तन्त्र हरू रहेको छन्।

राजनीतिक जिम्मेवारीसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. http://treasuryoflives.org/biographies/view/Tonmi-Sambhata/8342
  2. བོད་བཙན་པོའི་རྒྱལ་རབས། Pg. 187 རྩོམ་སྒྲིག་པ། འབྲི་གུང་སྐྱབས་མགོན་ཆེ་ཚང་རིན་པོ་ཆེ།

थप जानकारीको लागि यहाँ हेर्नुससम्पादन