थुन्से
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
थुन्से बास र निगलोको मसिनो कप्टेरा र चोयाबाट बनाईएको झन्डै डोको जस्तो सोली आकारको माल सामान राख्न र बोक्न प्रयोग गरिने सामान हो। डोकोमा धेरै बासको कप्टेरा प्रयोग गरिन्छ भने, थुन्सेमा चोयाको प्रयोग हुन्छ र डोकोजस्तो जालीदार नभई अन्न वा बालुवाजस्ता सामग्री बोक्न मिल्ने किसिमले बनाइएको हुन्छ। डालोजस्तै गरी बुनिए पनि आकारमा यो डोकोसित मिल्दोजुल्दो हुन्छ।