थारु सम्वत्
थारु संवत् वर्ष माघे संक्रान्तिका दिन देखि सुरु हुन्छ । विक्रम सम्बत २०७६ सालको माघे संक्रान्तीबाट थारु संवत् २६४२ सुरु भएको हो । [१] [२]
घोषणा
सम्पादन गर्नुहोस्थारु संवत्को घोषणा थासं २०३४, विक्रम सम्बत. २०६४ भाद्र २२, सन् २००७ सेप्टेम्वर ८ तारखिमा दाङ घोराहीमा गरिएको थियो । [३]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "थारु समुदायमा माघीको उल्लास, नयाँ वर्ष शुरू", कट्वाल। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-२८ मिति
- ↑ "थारु बस्तीमा माघी र नयाँ वर्षको तयारी - जीताको पर्खाइ, निश्राउको माया", नेपाल न्यूज।[स्थायी मृत कडी]
- ↑ "माघी: नयाँ वर्ष, पहिचान, थारु सम्वत र आत्मसम्मान", देश सञ्चार।
२०३४ सालमा बुद्ध भन्दा अगाडीको सम्वत कसरी घोषणा हुन सक्छ । विभिन्न दृष्टीकोणबाट बैशाख नै थारुहरुको नयाँ बर्ष हो माध हरहिसाबको दृष्टिकोणले नयाँ बर्ष हो अझै भनौ आर्थिक बर्ष हो । त्यसकारण बुद्ध सम्वत नै थारु सम्वत हो ।