थारु सम्वत्
थारु संवत् वर्ष माघे संक्रान्तिका दिन देखि सुरु हुन्छ । विक्रम सम्बत २०७६ सालको माघे संक्रान्तीबाट थारु संवत् २६४२ सुरु भएको हो । [१] [२]
घोषणासम्पादन
थारु संवत्को घोषणा थासं २०३४, विक्रम सम्बत. २०६४ भाद्र २२, सन् २००७ सेप्टेम्वर ८ तारखिमा दाङ घोराहीमा गरिएको थियो । [३]
सन्दर्भसम्पादन
२०३४ सालमा बुद्ध भन्दा अगाडीको सम्वत कसरी घोषणा हुन सक्छ । विभिन्न दृष्टीकोणबाट बैशाख नै थारुहरुको नयाँ बर्ष हो माध हरहिसाबको दृष्टिकोणले नयाँ बर्ष हो अझै भनौ आर्थिक बर्ष हो । त्यसकारण बुद्ध सम्वत नै थारु सम्वत हो ।