त्रिशुला (अंग्रेजी): Tirsulla सिरहा जिल्लाको मध्य भागमा रहेको ठूलो नदी हो । तीन ओटा नदी मिलेकोले नै यसलाई त्रिशुला भनिन्छ । यो हिउँदे नदी भएकाले यसमा बार्है महिना पानी हुन्छ । यस नदीको मुख विहारको कमला नदीमा मिल्छ साथै विहारमा यस नदीलाई गागन नामले पनि चिनिन्छ ।

त्रिशुला नदी

महत्त्व सम्पादन गर्नुहोस्

यो कमला पछिको पवित्र नदी हो ।