त्रिपुरासुन्दरी मन्दिर, धादिङ

धादिङ जिल्लाको सल्यानकोट गाउँ विकास समितिको वडा नम्बर ५ मा रहेको यो मन्दिर एक धार्मिक एवं ऐतिहासिक स्थल हो । प्राकृतिक रूपले उच्च स्थानमा रहेको हुनाले यहाँबाट अनेकन मनोरम दृश्यहरु देख्न सकिन्छ । यहाँबाट दक्षिण पट्टि रहेको नागबेली आकारले बगेको आँखु नदी र समतल सुकौरा फाँटमा हरियाली दृश्यहरु देखिन्छन् भने उत्तरतर्फ रहेका उच्च हिम शिखरहरु र अन्य प्राकृतिक दृश्यहरुका साथै ऐतिहासिक स्थलहरु देख्न सकिन्छ ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्