तुग्र वेद कालिन राजर्षि हुन जस्को उल्लेख ऋग्वेदमा दोहोरिएर अाउँने गर्दछ । तुग्रको प्रसिद्धी अश्विनीकुमार को उपासनाबाट कायम भएको वेद अध्ययनबाट बुझ्न सकिन्छ । यसैकारण यीनको अधीकांस प्रसंग अश्विनीकुमार हरु सँग सम्बन्धित सूक्तहरुमा भेटिन्छन ।

पुत्रः भुज्यु