ताको (taco) मकै वा गहुँको पातलो रोटीले अन्य परिकार (fillings) लाई बेरी वा दोबारी खाइने मेक्सिकोको साँस्कृतिक खाद्य परिकार हो । ताकोमा fillings गाई, कुखरा, बङ्गुरको मासु, समुद्री खाना, चिज, तरकारीहरूबाट बनाइएको हुन्छ ।

ताको
001 Tacos de carnitas, carne asada y al pastor.jpg
उत्पत्ति स्थानमेक्सिको
मुख्य सामग्रीहरूरोटी, मासु, चीज, तरकारी
विभिन्नताविभिन्न ठाउँ अनुसार

सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीहरूसम्पादन