वित्तीय अर्थशास्त्रमा, तरलता सङ्कट भन्नाले तरलताको चरम सङ्कट बुझिन्छ।[१] तरलता भन्नाले बजार तरलता (सम्पत्तिलाई तरल उदाहरण पैसा बनाउन सकिने सहजता), वित्तीय तरलता (ऋणकर्ताले ऋण पाउन सक्ने सहजता) वा लेखा तरलता (सङ्गठनको प्रतिष्ठानको वासलातको स्वास्थ अवस्था) बुझिन्छ। तरलताको अभाव परिसम्पत्तिको मूल्यमा दीर्घकालिक मौलिक मूल्यभन्दा तल गिरावट, बाहिरी वित्तपोषणको स्थितिमा गिरावट, बजार सहभागीहरूको सङ्ख्यामा कमी, वा व्यापारिक सम्पतीको कारोबारमा कठिनाईलाई बुझाउँछ।[२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. For an overview of liquidity crises and liquidity more broadly, see the book by Amihud, Mendelson and Pedersen, "Market Liquidity: Asset Pricing, Risk, and Crises", Cambridge University Press, 2013. http://www.cambridge.org/aus/catalogue/catalogue.asp?isbn=9780521139656
  2. "अरविन्द कृष्णमुर्ति Arvind Krishnamurthy, Amplification Mechanisms in Liquidity Crises," Northwestern, mimeo.