ढिलो पर्यटन सामूहिक पर्यटनको विपरीत एउटा वैकल्पिक पर्यटन विकल्प हो।[१] ढिलो पर्यटन स्थायी पर्यटन परिवारको एउटा भाग हो, जुन मुख्यधारा पर्यटनभन्दा भिन्न छ र यसले पर्यटकको व्यक्तिगत जागरूकतामाथि बल दिने गर्दछ।[२] यसले पर्यावरणलाई समर्थन गर्दै, गतिशीलतालाई कम गर्ने र स्थानीय इतिहास तथा संस्कृतिको विषयमा अनुसन्धान गर्न थप समय दिनु नै यो पर्यटनको विशेषता हो।[३] यो अवधारणा इटालेली ढिलो खानपान अभियान र सिटस्लो विकास अभियानबाट आएको हो।[२][४][५]

बैकाल तालमा ढिलो पर्यटन गर्दै एक पर्यटक

सिद्धान्तहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Shang W, Yuan Q, Chen N. Examining Structural Relationships among Brand Experience, Existential Authenticity, and Place Attachment in Slow Tourism Destinations. Sustainability. 2020; 12(7):2784. https://doi.org/10.3390/su12072784
  2. २.० २.१ "Research study on Slow Tourism international trends and innovations", euneighbours.eu, Med Pearls, अन्तिम पहुँच ५ मार्च २०२१ 
  3. Oh, Haemoon; Assaf, George; Baloglu, Seyhmus (२०१४), "Motivations and Goals of Slow Tourism", Journal of Travel Research 55 (2): 205–219, डिओआई:10.1177/0047287514546228 
  4. Lowry, Linda L.; Lee, Misoon (२०१६), "CittaSlow, Slow Cities, Slow Food: Searching for a Model for the Development of Slow Tourism", Travel and Tourism Research Association: Advancing Tourism Research Globally 40 
  5. Sonia, Khan. “How slow is ‘slow’. Dilemmas of slow tourism.” TEAM Journal of Hospitality and Tourism, vol. 11, 1, 2015, pp. 39-49. Researchgate

बाह्य कडीहरू सम्पादन गर्नुहोस्