ढिक्री मुख्यतया दक्षिणी नेपालका थारू जातिले खाने एक प्रकारको चामलको पिठोको पकान हो। यो माघी पर्वको लागि आवश्यक खाना हो। यो दसैँ जस्ता अन्य चाडपर्वहरूमा पनि खाइन्छ।[१]

ढिक्री
ढिक्री
निर्माणकर्ताथारू

यसलाई तातो पानी र चामलको पिठोले बनाइन्छ। पिठोलाई बेलन आकार बनाएपछि त्यस माथि सुतीको कपडा राखेर वफाइन्छ। यो अचार, दाल वा तरकारीसँग खाइन्छ।[२][३]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "दशैंको विशेष परिकार ढिक्रि", दशैंको विशेष परिकार ढिक्रि, अन्तिम पहुँच २०२१-०७-२२ 
  2. "Tharu Cuisines and Delicacies (in Pictures)", The Nepali Food Blog - theGundruk.com, २०१६-०१-१६, अन्तिम पहुँच २०२१-०७-२२ 
  3. "Dhikri in Maghe – Boss Nepal", अन्तिम पहुँच २०२१-०७-२२  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-२२ मिति