यो टेम्पलेटलाई मैले हिन्दी विकिपीडियाबाट कपी गर्न खोजेको हुँ तर विकिपीडियामा लामो समय सम्म सम्पादन कार्य छोडेकाले अहिले तयार हुन सकेन। अन्य मित्रहरूले यो टेम्पलेटमा योगदान दिएर ढाँचा राम्रो बनाउन आग्रह गर्दछु। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १६:३८, १७ अप्रिल २०१२ (युटिसी(UTC))

"Infobox web browser" पृष्ठमा फर्कनुहोस्।