विकिपरियोजना भिडियो गेम्स को सदस्य हुन अनुरोध

नमस्कार!हजुरलाई विकिपरियोजना भिडियो गेम्सको सदस्य हुन बिनम्र अनुरोध गरिएको छ!

तपाईले विकिपिडीयामा हालै गर्नु भएका योगदानका लागि धेरै धेरै धन्यबाद यी योगदानहरुको कदर गर्दै म तपाई लाई विकिपरियोजना भिडियो गेम्समा सहभागी हुन र यहा नाम दर्ता गर्न अनुरोध गर्दछु । विकिपरियोजना भिडियो गेम्सको मुख्य उदेश्य भनेको नेपाली विकिपिडीयामा भिडियो गेम आधारित लेखहरुको बिकाश गर्नु हो ।थप जानकारी का लागि हाम्रो प्रमुख पन्ना हेर्नु होला ।

~~~~