यहाँलाई प्रकाश अधिकारीको पृष्ठमा स्वागत छ ।

बार्नस्टार अलङ्कार सम्पादन गर्नुहोस्

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपिडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१५:१८, ६ फेब्रुअरी २०१५ (युटिसी(UTC))