यो टेम्पलेट शीघ्र मेट्नुपर्ने पृष्ठको लागि ट्याग गरिएको लेखकको प्रयोगकर्ता वार्ता पृष्ठमा प्रतिस्थापन गर्नुपर्छ ।

यदि यो टेम्पलेट पहिले अवस्थित नभएका (नयाँ प्रयोगकर्ता) पेजमा प्रयोग गरिने हो भने, स्वचालित रूपले यसले नयाँ प्रयोगकर्ताको पहिलो लेखमै {{first article}} स्वागत सन्देश दिन्छ ।