यो ढाँचा नेपाली विकिपिडियामा देवनागरी लिपिमा रहेको तारिकलाई अङ्ग्रेजी (रोमन) तारिकमा परिवर्तन गर्न प्रयोग गर्न सकिन्छ ।

{{ConvertDateToEng|०१ जनवरी २०००}}

को परिणाम हुनेछ:

01 January 2000

{{ConvertDateToEng|जनवरी २०००}}

को परिणाम हुनेछ:

January 2000

यसको प्रयोग एउटा सामान्य अंक परिवर्तन गर्नका रुपमा समेत गर्न सकिन्छ ।

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्
  • {{ConvertDateToNepali}} - रोमनमा लेखिएको तारिकलाई देवनागरीमा परिवर्तन गर्न ।
  • {{अंक परिवर्तन}} - कुनै पनि अंकलाई देवनागरीबाट रोमन र रोमनबाट देवनागरीमा परिवर्तन गर्न ।