पहिलो
|
लेखमा मेटाउने चिनो राख्नुहोस्।
- लेखको शीर्ष भागमा
{{subst:afd1}} राख्नुहोस्।
- यदि यो लेख पहिल्यै नामाङ्कन गरिएको भए,
{{subst:afdx|2nd}} वा {{subst:afdx|3rd}} आदिको प्रयोग गर्नसक्नुहुन्छ।
- सम्पादनलाई सानो सम्पादनको रूपमा चिन्ह नलगाउनुहोस्।
- सम्पादन सारांशमा
एएफडि:मेटाउनको लागि नामाङ्कन; हेर्नुहोस् [[विकिपिडिया:पृष्ठ मेटाउनको लागि अनुरोध/नामाङ्कनपृष्ठकोनाम]] समावेश गर्नुहोस्। नामाङ्कनपृष्ठकोनाम लाई नामाङ्कित पृष्ठको नामसँग प्रतिस्थापन गर्नुहोला।
- नामाङ्कनपृष्ठकोनाम साधारणतया लेखको (
पृष्ठकोनाम ) हो , तर, यदि यो लेख पहिल्यै नामाङ्कन गरिएको भए, "पृष्ठकोनाम (दोस्रो नामाङ्कन) " वा "पृष्ठकोनाम (तेस्रो नामाङ्कन) " इत्यादि, प्रयोग गर्नुहोस्।
- तपाईँको अवलोकन सूचीलाई पछ्याउन "यो पृष्ठ अवलोकन गर्नुहोस्" बक्समा चिनो लगाउन सक्नुहुन्छ। यसले तपाईँलाई मेरो अवलोकनमा यदि एएफडी चिनो हटाईए सूचना दिनेछ।
- परिवर्तन सङ्ग्रह गर्न ("परिवर्तनहरू प्रकाशित गर्नुहोस्") बटन क्लिक गर्नुहोस्।
|
दोस्रो
|
लेखको छलफल बनाउनुहोस्।
छलफलको एएफडी बक्सले लेखको शीर्ष भागमा एएफडी पृष्ठमा "पहिलेका छलफल"को सुत्र हुनुपर्दछ।
- हटाउने लेखको छलफल पृष्ठ खोल्दै सम्पादनका लागि सुत्रमा क्लिक गर्नुहोस्। केही पाठ र निर्देशन देखा पर्नेछ।
- हटाउने कारण र छलफलको लागि श्रेणी दिनुहोस् (निर्देशनहरू त्यस पृष्ठमा छन्)।
अथवा
- हटाउने पृष्ठको छलफल खोल्नको लागि "यस लेखको प्रविष्टि"मा क्लिक गर्नुहोस्।
- यो पाठ घुसाउनुहोस्:
{{subst:afd2 | pg=पृष्ठकोनाम | cat=श्रेणी | text=पृष्ठ किन हटाउनु पर्छ}} ~~~~ पृष्ठको नामसँग पृष्ठकोनाम प्रतिस्थापन गर्नुहोस्, बहस वर्गीकृत गर्न, सूचीबाट अक्षरसँग श्रेणी मि, सं, जी, स, वे, ख, वि, क, या, र अ श्रेणी बदल्नुहोस्, र पृष्ठ किन हटाउनु पर्छ पृष्ठ किन हटाउनु पर्छ कारण खुलाउनुहोस्।
- छलफललाई पछ्याउन "यो पृष्ठ अवलोकन गर्नुहोस्" बक्समा चिनो लगाउन सक्नुहुन्छ। यसले तपाईँलाई मेरो अवलोकनमा यदि छलफल परिवर्तन भए सूचना दिनेछ।
- सम्पादन सारांश, जस्तै:
[[पृष्ठनाम]]को मेटाउने छलफल सृजना गर्दै प्रयोग गर्नुहोस्।
- परिवर्तन सङ्ग्रह गर्न ("परिवर्तनहरू प्रकाशित गर्नुहोस्") बटन क्लिक गर्नुहोस्।
|