प्रयोग सम्पादन गर्नुहोस्

यस ढाँचाले विकिपिडियाको नयाँ अधिसूचना प्रणालीको प्रयोग गर्दछ । यसको प्रयोगबाट तपाईले वार्तामा ती प्रयोगकर्ताहरूको नाम उल्लेख गर्न सक्नुहुनेछ जसलाई तपाईले उत्तर दिंदै हुनुहुन्छ ।

एउटा प्रयोगकर्ताको लागि सम्पादन गर्नुहोस्

{{सुन्नुस|User1}} तपाईको सन्देश।--~~~~ उदाहरण, ":{{सुन्नुस|Jimbo Wales}} सन्देश ।" लेख्दा निम्न वाक्य प्रदर्शित हुन्छ:

@Jimbo Wales: सन्देश।

अधिसूचनाको काम गर्नका लागि सन्देश हस्ताक्षरित हुनु पर्नेछ र कुनै अनुभागमा हुनुपर्नेछ ।

धेरै प्रयोगकर्ताको लागि सम्पादन गर्नुहोस्

तपाई यस ढाँचालाई एकैसाथ अधिकमा पाँच सदस्यलाई सुचित गर्न सक्नुहुनेछ :

{{सुन्नुस|User1|UserII|UserC}} सन्देश।--~~~~

अन्य नाम सम्पादन गर्नुहोस्

सम्बन्धित ढाँचा सम्पादन गर्नुहोस्

  • {{tiny ping}} – Virtually identical to, and based upon this template, but displaying a much smaller text note
  • {{user link}} – Links to a single user's page (without the @ sign and colon)
  • {{noping}} – Links a user's name without triggering the echo notification system