ढाँचा:सुन्नुस/कागजात
प्रयोग
सम्पादन गर्नुहोस्यस ढाँचाले विकिपिडियाको नयाँ अधिसूचना प्रणालीको प्रयोग गर्दछ । यसको प्रयोगबाट तपाईले वार्तामा ती प्रयोगकर्ताहरूको नाम उल्लेख गर्न सक्नुहुनेछ जसलाई तपाईले उत्तर दिंदै हुनुहुन्छ ।
एउटा प्रयोगकर्ताको लागि
सम्पादन गर्नुहोस्{{सुन्नुस|User1}} तपाईको सन्देश।--~~~~
उदाहरण, ":{{सुन्नुस|Jimbo Wales}} सन्देश ।
" लेख्दा निम्न वाक्य प्रदर्शित हुन्छ:
- @Jimbo Wales: सन्देश।
अधिसूचनाको काम गर्नका लागि सन्देश हस्ताक्षरित हुनु पर्नेछ र कुनै अनुभागमा हुनुपर्नेछ ।
धेरै प्रयोगकर्ताको लागि
सम्पादन गर्नुहोस्तपाई यस ढाँचालाई एकैसाथ अधिकमा पाँच सदस्यलाई सुचित गर्न सक्नुहुनेछ :
{{सुन्नुस|User1|UserII|UserC}} सन्देश।--~~~~
अन्य नाम
सम्पादन गर्नुहोस्सम्बन्धित ढाँचा
सम्पादन गर्नुहोस्- {{tiny ping}} – Virtually identical to, and based upon this template, but displaying a much smaller text note
- {{user link}} – Links to a single user's page (without the @ sign and colon)
- {{noping}} – Links a user's name without triggering the echo notification system