ढाँचा:प्रमुख चित्र/२०१८-१२-१२
आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ ।...
फोटोग्राफर/श्रोतः Abhishek Dutta , मितिः २ नोभेम्बर २०१२
सम्बन्धित पृष्ठः विवाह पञ्चमी