{{{texttitle}}}

कालीगण्डकी अथवा गण्डकी नदी संसारको सबै भन्दा गहीरो गल्छी बनाएर बग्ने नदी हो। यो नदीबाट नेपालको सबैभन्दा ठूलो जलविद्युत उत्पादन केन्द्र सञ्चालित भैरहेको छ। यो नदीले ठूलो मात्रामा कालो रङ्गको माटो बगाएर ल्याउने भएकाले यसलाई काली गण्डकी नामाकरण गरिएको हुनुपर्दछ।...



फोटोग्राफर/श्रोतः विजय चौरसिया , मितिः १४ डिसेम्बर २०१७
सम्बन्धित पृष्ठः कालीगण्डकी नदी