कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या ( औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिता जीको मुख हेर्ने, अर्थात् बुवा दिवसको

रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमा बाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुका मा श्राद्ध , तर्पण , दान , पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । यस दिनमा बुवालाई मिठा खाने कुरा तथा भोजन पनि खुवाउने चलन छ। (पूरा लेख...)