ढाँचा:आजको लेख/२०१५-०५-०४
उभौली किराँत सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान् चाड साकेला साकेन्वा उभौली साकेला नाच चण्डी पूणिर्मादेखि सुरू हुँन्छ। उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्तऋतुमा वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन भनि चण्डि पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिन देखि यसलाई सास्कृतिक महोत्सवको रूपमा मनाउने पनि गरिएको छ। (पूरा लेख...)