उभौली किराँत सुनुवार, राई, लिम्बुयाक्खा जातिको महान् चाड साकेला साकेन्वा उभौली साकेला नाच चण्डी पूणिर्मादेखि सुरू हुँन्छ। उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्तऋतुमा वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन भनि चण्डि पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिन देखि यसलाई सास्कृतिक महोत्सवको रूपमा मनाउने पनि गरिएको छ। (पूरा लेख...)