ढाँचा:आजको लेख/२०१५-०३-२०
यो काठमाडौंको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो। यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइन्छ ,त्यसमा पनि कुनै दिन एसियाकै ठूलो परेड मैदान भनिएर चिनिएको काठमाडौंको मुटुमा रहेको टुँडिखेलमा यसको आयोजना हुनु र देशको अति उच्च देखि साधारण नागरिक सम्मले हेर्नु यो जात्राको विशेषता हो। (पूरा लेख...)