शहीद दिवस देशका लागि प्राण आहुति दिने शहीदहरूको सम्झना गरिने दिन हो । नेपालमा माघ १६ गतेलाई शहीद दिवसको रूपमा मनाइन्छ। राणा शासन बिरूद्ध लडेका शहीद हरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो । यस दिन शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठशुक्रराज शास्त्री लगायतका शहीद हरूको सम्झना गरिन्छ। (पूरा लेख...)