वसन्त पञ्चमी हिन्दूहरूको पर्व हो, यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उल्लाससित मनाइन्छ। यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व माघ शुक्ल पञ्चमी अथवा श्रीपञ्चमी जसलाई वसन्त(वसंत) पञ्चमी भनिन्छ। यो पर्व यस वर्ष(वि.सं. २०६७)को माघ २५ गते तदनुसार फेब्रुअरी ८ तारिकका २०११ दिन पर्नेछ । प्राचीन भारतवर्षमा साललाई जुन छ ॠतुहरूमा बाँडिन्थ्यो तिनमा वसन्त मानिसहरूको मनपर्दो ॠतु थियो । (पूरा लेख...)