डोरोथी वोर्डस्वर्थ (२५ डिसेम्बर १७७१   २५ जनवरी १८८५) अङ्ग्रेजी कवि, लेखक र डायरी लेखक थिइन् । उनी स्वच्छन्द धारका साहित्यकार विलियम वोर्ड्सवर्थकि बहिनी थिइन्, दुवै जना जीवनकाल भर नजिकै रहे । उनको साहित्यकार बन्ने कुनै चाहाना थिएन, उनका रचनामा केही कविता, चिठी लेखन, छोटा कथाहरू र डायरी लेखन पर्छन् ।

डोरोथीको कोरिएको चित्र

जीवनी सम्पादन गर्नुहोस्

उनी क्रिशमशका दिन सन् १७७१ मा जन्मीएकी थिइन् । बाबुआमाको उनी सानी छदाँ नै मृत्यु भए पनि उनी र अरु ३ जना सन्तानको बाल्यकाल सुखमा नै बित्यो ।

बाह्य लिङ्कहरु सम्पादन गर्नुहोस्