वासुदेव त्रिपाठी

नेपाली साहित्यकार
(डा. वासुदेव त्रिपाठीबाट अनुप्रेषित)

डा. वासुदेव त्रिपाठी (वि.सं. १९९९ - ) नेपाली साहित्यकार हुन्। उनले वि.सं. २०३४ सालको मदन पुरस्कार पाएका हुन्।

जीवनी सम्पादन गर्नुहोस्

वासुदेव त्रिपाठीको जन्म बाबु प्रेमदत्त त्रिपाठी र आमा गोमादेवीका सुपुत्रका रूपमा वि.सं. १९९९ साल चैत्र १३ गते भानुनगर, तनहुँ जिल्लामा भएको हो। उनले नेपाली विषयमा नै त्रिभुवन विश्वविद्यालयको पहिलो विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। वासुदेव त्रिपाठी को नेपाली मा जीवनी

पुरस्कार सम्पादन गर्नुहोस्

लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन ग्रन्थका लागि मदन पुरस्कार २०३४ प्राप्त गरेका हुन्। उनले लेखनाथ साहित्य पुरस्कार पनि पाएका छन्

कृति सम्पादन गर्नुहोस्

उनले निम्नमाध्यमिक नेपाली व्याकरण र रचना लेखेका छन्।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्