टोरी लेन

अमेरिकी अश्लिल चलचित्र अभिनेत्री

टोरी लेन एक अमेरिकी फेटिश मोडेल, कामोत्तेजक नर्तकी, अश्लील चलचित्र अभिनेत्री तथा निर्देशक हुन्। सन् २००७ एडल्टकनमा उनलाई शीर्ष बीस अश्लील अभिनेत्रीहरुमा समावेश गरिइएको थियो अनि उनले दुई पटक एभीएन अवार्ड पनि जितेका छन्। उनलाई सन् २०१७ मा एभीएन हल अफ फेममा पनि समावेश गरिइएको थियो।[१]

टोरी लेन
Tory Lane
सन् २००९ लेन एउटा कबाना क्लब हलिउड, क्यालीफोर्निया मा आयोजित फ्याशन शोमा
जन्मलिजा निकोल पायसेकी
(1982-09-30) ३० सेप्टेम्बर १९८२ (उमेर ४१)
सेङ्केटिडी, न्यु योर्क, यु.एस.[१]
अन्य नामसुज्यान, टोरी लेन, टोरी फ्रिल्याण्ड, टोरी फ्रिल्याण्ड, टोरी फ्रिल्यान, टोरी ल्याण्ड[२]
उचाई५ फिट ६ इन्च (१.६८ मी)[३][२]
वेबसाइट
www.torylane.com

प्रारम्भिक जीवन र करियर सम्पादन गर्नुहोस्

लेन को जन्म सेङ्केटिडी, न्यूयोर्कमा भएको थियो र उनी पोलिश र इटालेली वंशका हुन्। उनले फोर्ट लडरडेल बीचतिर द एल्बो रूम नामक एउटा क्लबमा बारटेन्डरका रूपमा काम गरिन्। उनले एउटा सेक्स शप र स्थानीय फ्लोरिडा स्ट्रिप क्लबमा एउटी स्ट्रिपरका रूपमा पनि काम गरिन्। पीटर नर्थद्वारा फ्लोरिडामा स्काउट गरिएपछी लेन ले सन् २००४ मा पोर्नोग्राफिक चलचित्र उद्योगमा शुरुवात गरिन्[३] र फेरी उनले क्यालिफोर्नियाका लागि उडान भरिन् अनि तत्कालीन नयाँ एजेन्सी एलए डायरेक्ट मोडेलका साथ हस्ताक्षर पनि गरिन्। ला डायरेक्ट मोडेल्सका साथ साइन गरेपश्चात, अश्लील चलचित्रमा लेन को पहिलो दृश्य सन् २००४ मा बेन इङ्ग्लिश र मार्कोका साथ नै थिए। उनी ६०० भन्दा बढी चलचित्रहरुमा देखिएकी छन्। मे २००७ मा, लेन ले अभिनय र निर्देशन दुईटैका लागि सिन सिटीका साथ दुई वर्षको अनुबन्ध गरिन्। सन् २००६ मा, लेन प्लेबोय टिभी रियालिटी शो जेनाको अमेरिकन सेक्स स्टारका अर्को सीजनमा एक फाइनलिस्ट थिइन्, तर उनी फाइनल राउन्डमा पुरस्कार हार हालिन्।[४] उनलाई सन् २०१७ मा एभीएन हल अफ फेममा समावेश गरिइएको थियो।

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

लेन जेनिफर केचमका एउटी व्यक्तिगत साथी हुन् र उनको सन् २०१२ क संस्करण "आइएम जेनी" मा फिचर भएकी थिइन्। केचमले भनिन कि लेन ले आफ्नी बहिनी, विस्तारित परिवार अनि स्वयम् का लागि प्रदान गर्ने उद्योगमा गरिइएको धनको प्रयोग अनि त्यसलाई व्यापारमा केहि जिम्मेवार केटीहरुमध्ये एक का रूपमा वर्णित गरेकी छन्।[५] फरवरी २०१५ मा, फ्लाइट क्रू का सदस्यहरु र अन्य यात्रीमाथि कथित रूपले हमला गर्नका लागि लेनलाई डेल्टा एयरलाइन्सको उडानबाट गिरफ्तार गरिसकेका थिए। पछी त्यस घटनाबाट घाइते भएकी उनले फ्लाइट अटेन्डेन्टमाथि मुद्दा दर्ता गरेकी थिइन्।[६][७]

पुरस्कार सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Class of 2017: The AVN Hall of Fame's Newest Inductees", AVN, अन्तिम पहुँच जनवरी ५, २०१७ 
  2. २.० २.१ "Tory Lane", Internet Adult Film Database, अन्तिम पहुँच जनवरी ५, २०१७ 
  3. ३.० ३.१ Pete "Wetscrog" Warren; Steven St. Croix; Dale DaBone (सेप्टेम्बर २२, २००४), "Fresh Flesh: Tory Lane", AVN, मूलबाट जुलाई १, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २४, २००७ 
  4. "Playboy TV – Jenna Jameson – American Sex Star" वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १३, २००५ मिति, Retrieved October 28, 2007
  5. Ketcham, Jennifer (२०१२), I Am Jennie, Simon and Schuster, पृ: ३५, आइएसबिएन 978-1-451-644760 
  6. Dillon, Nancy; Chan, Melissa (फेब्रुअरी २०, २०१५), "Porn star Tory Lane arrested after attacking flight crew and cop aboard plane: officials", NY Daily News (New York), अन्तिम पहुँच जनवरी ५, २०१७ 
  7. Ryan, Kennedy; Chambers, Rick (फेब्रुअरी १८, २०१५), "‘Belligerent’ Passenger on Delta Flight Detained After Allegedly Assaulting Crew, Passengers", Los Angeles: KTLA News, अन्तिम पहुँच जनवरी ५, २०१७