टोपी दिवस [] [] अङ्ग्रेजी क्यालेन्डरको १ जनवरी [] मा विश्वव्यापी रूपमा नेपाली जनताले ढाका वा भाद-गौले टोपी लगाएर मनाउने एउटा दिवस हो। [] त्यस दिन अधिकांश नेपालीले ढाका टोपीभादगौले टोपी लगाउँछन् । []

मेक्सिको सिटी, मेक्सिकोमा विकिमेनिया-२०१५को समापन समारोहमा विकिपीडियाका सह-संस्थापक जिमी वेल्सले भाद-गौले टोपी लगाएर