टेमपल रन एक अत्यन्त लोकप्रिय थ्री डी मोबाइल खेल हो । खेलमा खेल पात्र गतिशील भई दौडिएको अवश्थामा सहभागीले विभिन्न बाधा पन्छाई अङ्क बटुल्नुपर्छ । खेललाई केथ सिपहर्ड र नटालिया लकियानोभाले चित्रकार किरिल टिचानगोवसँग मिलेर निर्माण गरेका हुन् ।

टेम्पल रन
विकासकर्ताइमांगि स्टुडियो
प्रकाशकइमांगि स्टुडियो
कलाकारकिरिल टिचानगोव
शृङ्खलाTemple Run[*]
संयन्त्रटेम्पल रन इंजिन
मञ्चआइ.ओ.स
एंड्रोइड
en:Windows Phone 8
प्रकाशन मितिiOS
  • WW August 4,2011
वर्गअंत्य नहुने
प्रकारएक्लै खेलिने गेम

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्