टुकी बत्ती यो परम्परागत बत्ती हो । फलाम वा काँचको भाडामा मट्टितेलको प्रयोग गरी कपडाको सहायताले बत्ती बालिन्छ। बिजुलीको आविस्कार हुनुभन्दा पहिले संसारभर नै यसको प्रयोग गरिन्थ्यो।