टीका भण्डारी
टीका भण्डारी वि.सं. २०७४ बैशाखमा
व्यक्तिगत विवरण
जन्मसन् १९६४
शान्तीनगर, झापा
वेबसाइटhttp://www.tikabhandari.com

जीवनी सम्पादन गर्नुहोस्

सन् १९६४ मा झापाको शान्तिनगरमा जन्मेका भण्डारी एक प्रमुख संगीत कम्पोजर र नेपाली संगीतका गायक हुन् । साथै उनी रेडियो नेपालका उप निर्देशक हुन् ।[१]

पुरुस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

टीका भण्डारी विभिन्न राष्ट्रिय सम्मानबाट सम्मानित हुनु भएको छ ।

संगीत पुरस्कारहरू सम्पादन गर्नुहोस्

शैक्षिक पुरस्कार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Radio Nepal: Inclusive Voices of Modern Nepal", radionepal.gov.np, अन्तिम पहुँच २०१५-०९-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-२३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्